स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक

SHARE:

वीरगंज, १३ मंसिर ।  जिल्ला प्रहरी कार्यालय, बाराले  रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रवारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो। जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ खजुरीया भन्ने ठाउँमा उनको हत्या भएको हो। आफ्नो घरबाट कलैयाबजार आउने क्रममा साँझमा गोली हानी कुशवाहाको हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेका जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ घर भएका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो।
सुरेन्द्र समेत १७ जनाले एकिकृत भई  क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रहरीको दावी रहेको छ। गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि सुरेन्द्रको भएको प्रहरीले जनाएको छ।
सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी गरी आठ जनालाई बारा जिल्ला अदालतको आदेशले  पूर्पक्षको लागि जेल चलान गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन। उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली सात राउण्ड, मोटरसाईकल चार वटा, मोबाईल चार वटा, ल्यापटप दुर्ई वटा, सिम कार्ड सात वटा  ७ बरामद भएको छ। प्रहरीले  अनुसन्धान प्रकृया पुरा गरेको छ।

अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाइते पछी मृत्यु भएका हरिभुषणप्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी मुख्य अभियुक्तको रूपमा  सुरेन्द्रप्रसाद कुशवाहालाई खुलाएको प्रहरी उपरीक्षक खडकाले जानकारी दिए।

घटना पश्चात मुख्य अभियुक्त सुरेन्द्र  भारतको बिभिन्न ठाउँमा तथा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको हो ।
हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन् भने जानकारी प्राप्त हुन आएपछि जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले बुधवार पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक खड्काले बताए ।

अभियुक्तहरूलाई ज्यान सम्बन्धी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन।

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक
गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक
https://blogger.googleusercontent.com/img/a/AVvXsEg7PjBXjUc4cHIa5bKsFTvDSjklQGh9pYdc3hzkO4SgNwzJf4P1p0GM5KMa3AJ3A6uMoJ7PAVqN1f1-jzH4cx1JcOo4vaNVfBkS1nl70rTMuqB2lsnprVOtGTbJLZt9cMhaKUGUhLoMoOHHIehspau_MUnRL4NQALkbTUTlyIklgRU7cMdhLDXV0cvyy1NU=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEg7PjBXjUc4cHIa5bKsFTvDSjklQGh9pYdc3hzkO4SgNwzJf4P1p0GM5KMa3AJ3A6uMoJ7PAVqN1f1-jzH4cx1JcOo4vaNVfBkS1nl70rTMuqB2lsnprVOtGTbJLZt9cMhaKUGUhLoMoOHHIehspau_MUnRL4NQALkbTUTlyIklgRU7cMdhLDXV0cvyy1NU=s72-c
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2024/11/blog-post_53.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2024/11/blog-post_53.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content