स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

बारामा दुर्घटनाः दुईजनाको मृत्यु, १९ जना घाइते

SHARE:

वीरगंज, ३१ भदौ । बाराको दुई स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा आइतवार राति मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको धनकौल नगरपालिका–२ बस्ने ३७ वर्षीय दिनेश साह रहेका छन् ।

चन्द्रनिगाहपुरबाट पथलैयातर्पm आउँदै गरेको बा ६३ प ७३३० नम्बरको मोटरसाईकल पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाईकलको पछाडी सवार धनकौल–२ कै ४६ वर्षीयलकिशोरी साह घाइते भएका छन् । उनको वीरगंजस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित उनासी पुलबाट आइतवार राति ३४ जना सवार बस खस्दा १ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन ।

काकडभिट्टाबाट दाङ जाँदै गरेको ना. ८ ख ११६४ नम्बरको बसको अगाडीको पट्टा भाचिएर अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको हो ।

मृत्यु हुनेमा दाड्ढो देउखुरी गटवा गाउँँपालिका – ५ का ४५ वर्षीय चेतन राय यादव रहेका छन् ।दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको वीरगंजस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमवार बिहान करिब ४ बजे मृत्यु भएको हो ।

दुर्घटना परेर ५ जना गम्भीर घाइते छन् । घाइते १३ जनाको अवस्था मध्यम र १५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रीलाई इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिकको टोलीले उद्धार गरेर निजगढ सिटी अस्पताल र निजगढ सामुदायिक अस्पताल पुर्याएका थिए ।

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: बारामा दुर्घटनाः दुईजनाको मृत्यु, १९ जना घाइते
बारामा दुर्घटनाः दुईजनाको मृत्यु, १९ जना घाइते
https://blogger.googleusercontent.com/img/a/AVvXsEiZIY0dfhy2c6l1dc3YIvutprM9vZyM8UCynEI8CyfJjduaN0GrdfWBxvssp3UfF7xA4d-acaLLRmOok1ykeqA-FIbIWG3CK95fQdM9C3i6ngTJ5lsB8CIkY-UAX8IS2G_wqYDgX0ntVuYIWBK4k5bUsMMyHGRsafdSSTWkmGrAlFQNmfcklkU0bHbI_7Vl=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiZIY0dfhy2c6l1dc3YIvutprM9vZyM8UCynEI8CyfJjduaN0GrdfWBxvssp3UfF7xA4d-acaLLRmOok1ykeqA-FIbIWG3CK95fQdM9C3i6ngTJ5lsB8CIkY-UAX8IS2G_wqYDgX0ntVuYIWBK4k5bUsMMyHGRsafdSSTWkmGrAlFQNmfcklkU0bHbI_7Vl=s72-c
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2024/09/blog-post_6.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2024/09/blog-post_6.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content