वीरगंज ३ पुस । वीरगंज महानगर क्षेत्रमा दिनप्रतिदिन यौन ब्यबसाय फस्टाउदै गइरहेको छ । यौन ब्यापार गर्ने महिलाहरू केही स्थानीय छन भने केहि घुमन्ते र केहि भारतबाट समेत वीरगंज आएर यौनब्यापर गरिरहेको सोही क्षेत्रमा काम गर्ने संस्थाले जनाएको छ ।
वीरगंजका सानादेखि ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ ।
यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा काम गर्दै आएको संस्थाको अनुसार स्कुल कलेज पढ्न जाने बहानामा आफ्नो ब्वायफ्रेन्डसङ्ग मस्ती गर्ने मोजमस्ती पनि गर्ने कमाई पनि हुने भएकोले सानै उमेरदेखि यौन ब्यबसायमा लाग्ने गरेको बताइएको छ ।
वीरगंजका सानादेखि ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ ।
ती होटेल, रेस्टुरेन्ट तथा मदिराभट्टी संचालकहरूले ग्राहकको आर्थिक हैसियत अनुसार महिला उपलब्ध गराउने गर्दछन् । कोहि आर्थिक हैसियत कमजोर भएकोले जीवन धान्न यौन ब्यापारमा लागेको पाइन्छ भने केहि मिठो खान राम्रो लगाउन मोजमस्ती गर्न यौनब्यापार गर्ने गरेका छन् । केहि यौनकर्मी भने घुमिघुमि यौन ब्यापार गर्ने गर्दछन् उनीहरूको एउटै ठेगाना हुदैन ।
यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा काम गर्दै आएको संस्थाको अनुसार स्कुल कलेज पढ्न जाने बहानामा आफ्नो ब्वायफ्रेन्डसङ्ग मस्ती गर्ने मोजमस्ती पनि गर्ने कमाई पनि हुने भएकोले सानै उमेरदेखि यौन ब्यबसायमा लाग्ने गरेको बताइएको छ ।
एकथरिका महिला भने केटालाई रकम दिएर आफ्नो यौन प्यास मेटाउने गरेको पनि संस्थाले जनाएको छ । वीरगंजमा भइरहेको अबैध यौन ब्यापारदेखि प्रहरी प्रशासन अनभिज्ञ छैन । कतै प्रशासनले आखा चिम्लिदिने गरेको छ भने कहिकतै स्थानीय प्रहरीको मिलोमतोमा यौनब्यापर भैरहेको छ । खुलमखुल्ला यौन धन्दाले एचआइभी एडसका साथै बिभिन्न रोग पनि निम्त्याउने गरेको छ ।
प्रतिक्रिया