३ पुस २०८०, मंगलबार
काठमाडौँ– चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।
आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=blogging$count=10$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
Rashiphal
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, १६ भदौ । अल्पाईन माध्यमिक विद्यालयले पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप छात्रा आचल कुमारीलाई प्रदान गरेको छ । विद्यालयका सञ्चा...
-
बारा, १६ भदौ । बारा प्रशासनले खर्चिलो र भडकिलो तीज कार्यक्रम गर्ने व्यक्ति, दल, संघसंस्थालाई कारबाही हुने सूचना जारी गरेको छ । आज जिल्ल...
-
काठमाडौं, १४ भदौं । खानेपानी मन्त्री प्रदीप यादवले सिंगापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरूद्ध इटालियन निर्माण कम्प...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ । वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र...
-
वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका १३ जना विद्यार्थीले कक्षा १२ को विज्ञान संकायमा ए प्लस ग...
प्रतिक्रिया